Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

नेपाली सेनाले गर्‍यो सेती नदीको खोंचमा खसेका व्यक्तिको उद्धार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ।   नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।...}

पुरा पढ्नुहोस्

प्रहरीकी सहयोगी सुनिता केसी घरमै मृत भेटिइन, अनुसन्धान जारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका विभिन्न कार्यक्रममा सहयोगी भुमिकामा रहँदै आएकी धरानकी सुनिता केसी आफ्नै घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी छन्।    पत्रकारितामा समाचार वाचिकाको भुमिकासहित विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी हुन...}

पुरा पढ्नुहोस्

जो हतकडीसहित प्रहरीको पन्जाबाट फरार भएका थिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो ।   तर  उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्‍यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्‍यो । ...}

पुरा पढ्नुहोस्

चरिबाघको छालासहित धापासीबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो ।      व्यूरोबाट वन्यजन...}

पुरा पढ्नुहोस्

सशस्त्र आईजीको रोलक्रममा रहने गरी पौडेलको एआईजीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।    डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका थिए...}

पुरा पढ्नुहोस्

सेनाको अपरेशन महाहण्ट: ढोरपाटनमा फेला पर्‍यो अत्याधुनिक हतियार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री देवीबक्स गुल्मबाट ‘अपरेशन महाहण्ट–८’ मा खटिएका फौज र आरक्ष कार्यालयका कर्मचारीको संयुक्त टोलीले एसएलआर राइफल फेला परेका छन् ।   गत मंगलबार टोलीले गरेको खोज तथा तलासीको कारबाहीको क्रममा बाग्लुङ्ग र पूर्वी रुकुम जिल्ल...}

पुरा पढ्नुहोस्

ललितपुर प्रहरीको सक्रियताले कोभिड संक्रमणको ‘चेन ब्रेक’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ पक्राउ परे । ललितपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका–११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ छन् ।   उक्त सडकमा विना...}

पुरा पढ्नुहोस्

सिरहामा भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो ।    दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}

पुरा पढ्नुहोस्

पोखरामा बरामद भयो बिना अनुमति बेच्न राखिएको साढे १३ सय किलो एसिड 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशमा पछिल्लो समय एसिड आक्रमणका घटना बढिरहेका बेला प्रहरीले सरकारी अनुमति बिना ओसारपसार र बेचबिखन भइरहेको साढे १३ सय किलो एसिड बरामद गरेको छ । घटनामा संलग्न तीनजना पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारले बनाएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादे...}

पुरा पढ्नुहोस्

एक करोड रुपैयाँ बराबरको सुन सहित विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो ।   हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौ...}

पुरा पढ्नुहोस्