Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

गुट बदल्ने ६ सांसदलाई मुख्यमन्त्री राईको मन्त्री उपहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूलाई संकटको अवस्थामा साथ दिने ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् ।   नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक...}

पुरा पढ्नुहोस्

आलोचना भए पनि प्रचण्डले दोहोर्‍याए, ‘सेयर बजारप्रति मेरो भनाइ सही छ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारप्रति आफूले सैद्धान्तिक रुपमा राखेको धारणामा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्‍याएका छन् । साथै, उनले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । &nb...}

पुरा पढ्नुहोस्

सेनाका सकलदर्जालाई आवास कर्जा दिन सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सकलदर्जालाई आवास कर्जा दिन सुरु गरेको छ । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गर्दै ‘सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ को औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।   सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान्...}

पुरा पढ्नुहोस्

वडामा जित बढाउँदै राप्रपा, यी पालिकामा छ अगाडि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो स्थानीय तहको चुनाव २०७४ भन्दा यसपटक निकै सुधार गरेकोछ  । वडा तहमा ३५ भन्दा बढी स्थानमा विजयी भइसकेको राप्रपा केही पालिकामा अग्रस्थानमा छ ।    पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३५ वडामा जित हासिल गरिसकेको छ । यस्तै, २ सय ५० भन्दा बढी वडा सदस्...}

पुरा पढ्नुहोस्

जनताको सेवा गर्ने उम्मेरवारलाई जिताउन ऊर्जामन्त्री भुसालको अपिल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)की नेतृ तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकी छिन् ।     उनले परिवर्तनको मुद्दा शिरोधार्य गरेर जनताका आवश्यकतालाई सही तवरले बुझ्ने पार्टी माओवादी केन्द्रका उम्मेदवा...}

पुरा पढ्नुहोस्

पिसिआर गरेर ओमिक्रोन हो कि होइन थाहा पाउन सकिदैन, यसले ज्यान लिन्छ लापरवाही नगरौँ– डा. रक्षा गौतमसँग कोभिडवार्ता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।  आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाख...}

पुरा पढ्नुहोस्

प्रतिनिधि सभा बैठक २३ फागुनमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले प्रतिनिधि सभाको बैठक २३ फागुनमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतक...}

पुरा पढ्नुहोस्

प्रधामन्त्री देउवाको भारत भ्रमण स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री  देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।     भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...}

पुरा पढ्नुहोस्

पार्टीभित्र कोही पनि असन्तुष्ट छैनन् : राजेन्द्र लिङ्देन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् ।   आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार...}

पुरा पढ्नुहोस्

गृह मन्त्रालयका हाकिमकै पत्नीहरु मिटरब्याज असुलीमा संलग्न: सांसद सुवाल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् ।    शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै स...}

पुरा पढ्नुहोस्