
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो ।&n...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }
पुरा पढ्नुहोस्कंगोमा विद्रोहीको गोली लागेर शान्ति सेनामा गएका एक नेपाली सैनिक घाइते भएका छन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे छ । प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा सञ्चालन भएकाे खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समा...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...}
पुरा पढ्नुहोस्नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार उक्त पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले माइतीघर मण्डलामा धर्ना दिएका हुन् । दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य त...}
पुरा पढ्नुहोस्सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका नेकपा (एमाले) का चार सदस्यलाई निष्काशन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गर्ने निर्णय कार्या...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबारबाट दुवै सदनमा छलफल सुरु भएको छ । छलफल दुई दिनसम्म जारी रहनेछ । कूल ६५ पृष्ठमा १४५ बुँदामा आएको नीति तथा कार्यक्रममा तीनै तहका सरकारको समन्वय र सहकार्यमा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले डाँगीले राजीनामा दिएको पत्र सचिवालयलाई प्राप्त भइसकेको पर्दाफासलाई जानकारी दिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit