
सुनसरी प्रहरीले गत साउन १ गतेदेखि योजनाबद्ध रुपमा सुरु गरेको फरार पक्राउ अभियानअन्तर्गत ४० दिनमै ३ सय ८७ जना फरार प्रतिवादी तथा अभियुक्त पक्राउ परेका छन् । अभियानअन्तर्गत एकै दिनमा १३४ जनासम्म फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरीले कार्यालय सुनसरी जनाएको छ । बुधबार मात्रै एकै...}
पुरा पढ्नुहोस्नेपाल–कतारबीच ‘ज्वाइन्ट टेक्निकल कमिटी’ बैठकका लागि कतारको एउटा टोली यतिबेला नेपालमा छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला सचिवको नेतृत्वमा आइपुगेको टोलीले शुक्रबार नेपालको टोलीसँग छलफल गर्नेछ । बैठकमा सन् २००५ मा भएको दुई देशबीचको श्रम सम्झौतालाई प...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । ...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । असार ५ गते प्रहरीले भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा स...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड– १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दलहरु जेठ महिना भित्रमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्न सहमती जुटाएका हुन् । सत...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले गठन गरेको रासनभत्ता पुनरावलोकन समितिले सुरक्षाकर्मीको रासनभत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस गरेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाउँदै समितिले मूल्यवृद्धि अनुरुप रासनभत्ता बढाउन सिफारिस गरेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा...}
पुरा पढ्नुहोस्चितवनको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारी मृतावस्थामा फेला परेकी छन् । आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा उनको शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत...}
पुरा पढ्नुहोस्कोरोना महामारीका कारण स्थगित भएको नेपाल प्रहरीको परीक्षा सुरु हुने भएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदहरुको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षा सञ्चालन हुने जनाएको हो । यस्तै, उपसम...}
पुरा पढ्नुहोस्नेपाली सेनाद्धारा सञ्चालित काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाण्डौ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । आईतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit