Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

क्यासिनो संचालक माइक बुल्सोभरलाई नेपाल छाड्न रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले क्यासिनो सञ्चालनको करोडौं रकम रोयल्टी नतिर्ने सिल्भर हेरिटेज कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक बुल्सोभरलाई नेपाल छाड्न रोक लगाएको छ । बेलायती नागरिक माइक शनिबार नेपाल छाड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे पनि अध्यागमन विभागले उनलाई फिर्ता गरेको हो । ...}

पुरा पढ्नुहोस्

उपसचिवबाट अवकाश पाएपछि सञ्जेलले भने– थुइक्क मेरो देशको नीति, थुइक्क म

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपसचिव प्रेमप्रसाद सञ्जेलले ५८ वर्षे उमेर हदका कारण असार १५ गते अनिवार्य अवकास पाएका छन् । अवकास पाएसँगै उनले देशको नीति, निजामती सेवा र आफूसमेतलाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।    उनले लेखेका छन्– थुुइक्क मेरो ४० वर्षे सेवा, थुइक्क मेरो देशको नीति, विधि र प्र...}

पुरा पढ्नुहोस्

चैतमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको चुनाव ५ चैतभित्र गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्रीसँगको भेटमा आयोगले स्थानीय तहको चुनावबारे मिति प्रस्ताव गरेको हो ।    यसअघि स्थानीय तहको निर्वाचन ३ चरणमा गरी भएको थियो । पहिलो चरणको २०७४ वैशाख ३१ मा चुनाव भएक...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

यातायात कार्यालय एकान्तकुनामा प्रदेश मन्त्रीको छड्के 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको बिहीवार अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए ।      उ...}

पुरा पढ्नुहोस्

२६ सहसचिव र उपसचिवको सरुवा र पदस्थापन, (सूचीसहित) 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरु छन् ।   हाल गृह मन्त्रालयमा कार्यरत सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको...}

पुरा पढ्नुहोस्

सरकारले आजदेखि इपासपोर्ट जारी गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आज बुधबारदेखि इ–पासपोर्ट जारी गर्ने भएको छ । राहदानी विभागका अनुसार आजदेखि शुभारम्भ भए पनि सर्वसाधारणलाई भने १५ देखि वितरण गरिनेछ ।    परराष्ट्रमन्त्री नारायण खड्काले विभागको त्रिपुरेश्वरस्थित नयाँ कार्यालयबाट शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज इपासपोर्ट प्रदान गर्ने कार...}

पुरा पढ्नुहोस्

स्वास्थ्य रणनीति : सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता...}

पुरा पढ्नुहोस्

भारतले कोभिड–१९ बिरुद्धको भ्याक्सिन सहयोग गर्ने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोरोनाको भ्याक्सिन नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता...}

पुरा पढ्नुहोस्

मजदूरका कुनै समस्या भए मन्त्रालय मै आउनुस् : श्रममन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् ।   आज काठमाण्डौमा भएको एक कार्यक्रममा उनले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका छन् । उनले आफू मन्त्रायलमा केही लिनको ल...}

पुरा पढ्नुहोस्