
अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरी...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित नारायणहिटी दरबारमा क्याफे सञ्चालनका लागि ठेक्का लिएको विषयले विवादमा आएको बतास अर्गनाइजेसनले आफूले कुनै दबाब वा प्रभावका आधारमा ठेक्का नपाएको जनाएको छ । बतासले आज विज्ञप्ति जारी गर्दै नारायणहिटीसहित देशका अन्य स्थानमा उक्त समूहले पाएको ठेक्काबारे स्पष्टीकरण दिएको हो । ...}
पुरा पढ्नुहोस्साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो । कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ ।...}
पुरा पढ्नुहोस्दक्षिण कोरियाको सन् २०२१ मा विश्वभरबाट ५२ हजार श्रमिक लैजाने भएको छ । प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो । यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । २०२० को तुलनामा यस पटक...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बै...}
पुरा पढ्नुहोस्टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्। यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए । यो सम...}
पुरा पढ्नुहोस्बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफूले ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार कलेजलाई सम्बन्धन दिन माग गरेको बताएका छन् । काठमाडौंमा आयोजित ‘चिकित्सा शिक्षासम्बन्धी संवाद कार्यक्रम’मा सहभागी उनले यस्तो बताएका हुन् । &lsquo...}
पुरा पढ्नुहोस्फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण २० जेठमा आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको प्रायोजनमा कन्क्लेभ हुन लागेको हो । आयोजकले कोभिड–१९ पछि नेपालीहरु डिजिटल प्रविधिका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेको क...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक मंगलवार पनि उच्च अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबार मंगलबार नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ । &nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit