
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पर्वतबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाग्लुङस्थित बाग्लुङ नगरपालिका–६ घर भई हाल पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पाइलट सहायक रथीबाट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । ७ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार राणाको पदोन्नति भएको थियो । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । ...}
पुरा पढ्नुहोस्गरिबी निवारण र अन्यायमा परेका व्यक्तिहरुको सहयोगार्थ सञ्चालित अन्तर्राष्ट्रिय संस्था अक्सफाम नेपालले आफ्नै कर्मचारीलाई शोषण गर्दै आएको खुलेको छ । नेपालका लागि संस्थाकी देशीय निर्देशक सराह ब्लिनले कर्मचारीलाई भेदभाव गर्नुका साथै उनको धेरै कमजोरी भेटिएको हो । फ्रान्सकी नागरिक निर्दे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कास...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला अमेरिकी सेनाका एक उच्च अधिकारीको जारी नेपाल भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय अमेरिकाबाट नेपालमा भइरहेको उच्च अधिकारीको भ्रमणको सिलसिलाको रुपमा बिहीबार अमेरिकी...}
पुरा पढ्नुहोस्दाङमा स्कूल बस दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit