
युक्रेनमाथि रुसले आक्रमणको गरेको आज छैटौं दिन हो । स्याटेलाइट तस्बिरले ठूलो संख्यामा रुसी ट्यांकको समूह राजधानी किभतर्फ बढिरहेको देखिएको छ । किभभन्दा २७ किलोमिटर पर एन्तोनोव हवाईअड्डाको नजिक सैन्य टुकडी देखिएको छ । स्याटलाइट तस्बिर सार्वजनिक गर्ने कम्पनी म्याक्सर टेक्नोलोजीले रुस...}
पुरा पढ्नुहोस्गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट गराउने कामको थालनी गरेको छ । एनआरएनए युकेकी अध्यक्ष पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभि...}
पुरा पढ्नुहोस्रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तर रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् । ‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न य...}
पुरा पढ्नुहोस्चिनियाँ जनमुक्ति सेना पीएलएले अरुणाचल प्रदेशका १७ वर्षीया मिराम तारोनलाई अपहरण गरेको खबर बाहिर आएको एक दिनपछि भारतीय सेनाले बिहीबार ती युवकलाई खोज्न र 'स्थापित प्रोटोकल' अनुसार उनलाई फिर्ता गर्नू चीनसँग सम्पर्क गरेको छ। 'अरुणाचल प्रदेशबाट मिरम तारोन नामका युवक बेपत्ता भएको...}
पुरा पढ्नुहोस्भारतको छत्तीसगढ़ र तेलंगानाको सीमामा दुवै राज्यको संयुक्त अभियानमा ६ माओवादी मारिएका छन् । बीबीसी हिन्दीका अनुसार पुलिसले उक्त इलाकामा अहिले पनि अभियान जारी राखेको जनाएको छ । पुलिसले मृतकहरूको संख्या अझै बढ्न सक्ने बताएको छ । यद्यपि, मारिएका व्यक्ति माओवादी हुन् कि होइनन् भन्ने स्...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ । भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको प...}
पुरा पढ्नुहोस्भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा लगाइएको क्वारेन्टिनको नियम हटाइएको छ । अष्ट्रेलियाका सरकारी अधिकारीले उल्लेख गरेअनुसार कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारेन्टिनसम्बन्धी नियम हटाइएको हो । यससँगै अब छिटै नै अन्य प्रतिबन्ध पनि हट्ने अपेक्षा गरिएक...}
पुरा पढ्नुहोस्इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit