
गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाले बनाएको मेलम्ची खोलाको पुल (बेलिब्रिज) काे आज उद्घाटन गरेका छन् । सेनाले नौ सातामै बनायो मेलम्चीको पुल, गृहमन्त्रीद्वारा उद्घाटन pic.twitter.com/rcYvUFHkNS — pardafas.com (@EPARDAFAS) February 5, 2022 ...}
पुरा पढ्नुहोस्२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएकाछन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाक...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८-७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका...}
पुरा पढ्नुहोस्जेष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय जेष्ठ नागरिक नीति तर्जुमा...}
पुरा पढ्नुहोस्मनाङको चामेमा अमेरिकाले विपद् राहत प्रणालीको अन्तिम चरण हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेसन अपरेसन्स कमाण्ड प्यासिफिकको सिभिल अफेयर्सका सदस्यको टोलीले उक्त प्रणाली हस्तान्तरण गरेको जानकारी दिएको हो । सङ्कटको समयमा सो विपद् राहत प्रणालीले प्रभावि...}
पुरा पढ्नुहोस्पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए । अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले...}
पुरा पढ्नुहोस्नेपाली सेनाले हालसम्म देशभर १ हजार ४ सय १२ किलोमिटर सडक निर्माण गरेको छ । कठिन भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू–बनोटको बाबजुद पनि सेनाले उक्त सडक निर्माण गरेको हो । यस्तै, ३५ वटा बेलिव्रिजहरु पनि निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । से...}
पुरा पढ्नुहोस्सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्न आवेदन माग गरेको हो । &nbs...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाई रहकी सुर्नया गाउँपालिका २ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit