
लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना ग...}
पुरा पढ्नुहोस्प्रभु बैंक लिमिटेड नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सपथ ग्रहण गरेका हुन् । सिटौला अनुभवी बैंकरको रुपमा परिचित छन् । उनलाई विज्ञ सञ्चालकको नियुक्ति दिएर अध्यक्ष चयन गरिएको हो । उनी नेपाल राष्ट्र बैंकको...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}
पुरा पढ्नुहोस्नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् । अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय नि...}
पुरा पढ्नुहोस्कोभिडका कारण एक वर्ष ढिलो गरी दुबईमा बिहीबारदेखि एक्स्पो २०२० सुरु भएको छ । एक्स्पो ७ बिलियन अमेरिकी डलरबराबरको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एक्स्पो आयोजना गरिएको स्थल मरुभूमि क्षेत्र हो, जसको आकार ६०० फुटबल मैदानको आकार बराबर जनाइएको छ । दुबईको खलिल टाइम्सका...}
पुरा पढ्नुहोस्बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् । आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहारका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो । जिल्ल...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ । पछिल्लो समय निरन्तररुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो । साताको पहिलो कारोबार सोमबार...}
पुरा पढ्नुहोस्सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी...}
पुरा पढ्नुहोस्कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठ...}
पुरा पढ्नुहोस्दीपककुमार अग्रवाल अटोमोबाइल क्षेत्रमा चिनाईरहनु पर्ने नाम होइन् । नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडा) को कार्यकारी सदस्य रहेका उनी १५ वर्षभन्दा बढी समयदेखि यही क्षेत्रमा सक्रिय छन् । उनी नाडाको आसन्न निर्वाचनमा अर्का उत्साही उद्यमी ध्रुब थापाको प्यानलबाट उम्मेदवारी दिँदैछन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit