Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

बेलायतले रातोसूचीबाट हटायो नेपाललाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।        अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश...}

पुरा पढ्नुहोस्

अफगानिस्तानमा ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले आफ्नो सेनाले अफगानिस्तानबाट निस्कनुभन्दा केही दिनअघि काबुलमा गरेको ड्रोन हमलामा सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेको छ ।   यूएस सेन्ट्रल कमाण्डको जाँच अनुसार २९ अगस्टमा भएको हवाई हमलामा एक सहायताकर्मी र उनको परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको थियो, जसमा सात बच्चा पनि थिए...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले केके भने ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई विभिन्न मुलुकका नेताहरूले जोडतोडका साथ उठाउने गर्दछन् ।     प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । यहाँ एसोसिएटेड प...}

पुरा पढ्नुहोस्

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धे र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार भेटवार्ता भएको छ ।     दुईदिने नेपाल भ्रमभणमा रहेका सहस्त्रबुद्धेले प्रधानमन्त्री निवासमा पुगेर देउवालाई भेटवार्ता गरेका हुन् ।    दुई मुलुकबीचको सांस्कृतिक...}

पुरा पढ्नुहोस्

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।   ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}

पुरा पढ्नुहोस्

नेपालसहित एसियाली देशहरुलाई खोप दिने अमेरिकाको घोषणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप दिने घोषणा गरेको छ ।    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गर्दै नेपालसहितका मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने जनाएको हो ।  नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने जनाइएको छैन ।&nb...}

पुरा पढ्नुहोस्

चिनियाँ राष्ट्रपतिको सन्देश लिएर राजदूत यान्छीले गरिन् गृहमन्त्री खाणसँग भेट 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो ।   भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...}

पुरा पढ्नुहोस्

‘श्रीलंका र पाकिस्तानको घटनाक्रमलाई सरकारले नियालिरहेको छ’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ ।   बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस्तो बताएको हो ।   मन्त्रालयका प्रवक्ता सेवा लम्सालले श्रीलंका र पाकिस्तानका घटनाबट नेपालले पाठ सिकेर अघि बढ्ने बताइन् ।   उनले...}

पुरा पढ्नुहोस्

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...}

पुरा पढ्नुहोस्