Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

घूसलिने स्याउ जोनका प्रमुख र सशस्त्र प्रहरी बिरुद्ध भ्रष्टाचार मुद्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २५ हजार रुपैयाँ घुस लिएको अभियोग लागेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानविरुद्ध  विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको छ ।   आयोगका अनुसार दाँते ओखरको बिरुवा उत्पाद...}

पुरा पढ्नुहोस्

३० लाख भ्रष्टाचार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापकविरुद्ध मुद्दा दायर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साको वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माविका प्रधानाध्यापक बलराम श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।     जिल्ला शिक्षा कार्यालयबाट आएको भौतिक निर्माणको लागि आएको रकम सम्बन्धित कार्यको लागि खर्च नगरी आफूखुसी खर्च गरेको...}

पुरा पढ्नुहोस्

लामो अन्तरालपछि बेञ्च र बार छलफलमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ ।    बार एशोसिएसन र न्यायाधीशहरुबीच आज न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो । छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या स...}

पुरा पढ्नुहोस्

नायब सुब्बाको १ करोड ८७ लाखभन्दा धेरै अवैध सम्पत्ति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेका एक नायब सुब्बाले १ करोड ८७ लाखभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार निलम्बित नायब सुब्बा देवी बहादुर थापाले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँबराबरको अवैध सम्पत्ति आर्जन गरेको...}

पुरा पढ्नुहोस्

गैंडाको खाग तस्कर: प्रहरीले समात्दै, अदालतले छाड्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको शिकार गरी खाग बेच्ने कार्यमा संलग्न भएकाहरू अदालतबाट एकपछि अर्को गर्दै छुट्न थालेका छन् ।    पछिल्लोपटक पाटन उच्च अदालत हेटौंडा इजलासले एकसिंगे गैंडाको शिकार गरी खाग किनबेचमा संलग्न भएको आरोप लागेका तीन जनालाई छाड्न आदेश दिएको छ ।  ...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि विषयकेन्द्रित बहस हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज विषयकेन्द्रित बहस हुने भएको छ । यसअघि रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हुने कि बृहत् पूर्ण इजलासमा हुने भन्नेबारे बहस भएको थियो ।    तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको न्यायाधीशको टोलीले गत शुक्र...}

पुरा पढ्नुहोस्

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश दिएको हो ।   वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबि...}

पुरा पढ्नुहोस्

सर्वोच्चले रोक्यो अख्तियारको ‘स्टिङ अपरेशन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘स्टिङ अपरेशन’ गर्नबाट रोक लगाएको छ । सर्वोच्चले बुुधबार यस सम्बन्धि परेको रिटको सुुनवाई गर्दै यस्तो आदेश दिएको हो ।    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, म...}

पुरा पढ्नुहोस्

संसद् विघटनको रिट प्रधानन्यायाधीशको इजलाशमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरुको सुनवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर १ दर्जन रिट दायर भएका छन् ।   रिट दायर गर्नेहरुमा वरिष्ठ अधि...}

पुरा पढ्नुहोस्

प्रहरीले पक्रनु अघि नै अदालतको शरणमा र्‍यापर भिटेन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

र्‍यापर भिटेनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोले उनको खोजी गरिरहेका बेला उनी भने अदालतको शरणमा पुगेका छन् । भिटेन उपनामले चिनिने र्‍यापर समिर लामाले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधा...}

पुरा पढ्नुहोस्