
टर्की र ग्रीसको सीमानजिक चिसोले कठ्यांग्रिएर केही आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी मृत्यु हुने आप्रवासीको संख्या १९ जना छन् । उक्त घटनामा नेपाली परेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता से...}
पुरा पढ्नुहोस्काठमाडौंको तलेजु भवानी मन्दिरको हराइरहेको हार अमेरिकाको सिकागोस्थित एक संग्रहालयमा भेटिएको छ । आधा शताब्दीदेखि हराइरहेको उक्त हार अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले संग्रहालयमा भेटेकी हुन् । हारबारे जानकारी पाएपछि उनले यसबारे ट्वीटरमार्फत...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणबाट तनहुँ जिल्लामा एक जनाको निधन भएको छ । शुक्लागण्डकी नगरपालिकाका वर्ष ५१ एक व्यक्तिको उपचारका क्रममा लेखनाथ सामुदायिक अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार सुगर,प्रेसर र दम सम्बन्धी बिरामी समेत रहेका उनको स्वाव परीक्षण गर्दा गत चैत्...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रेस वक्तव्य जारी गर्दै गठबन्धनको सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको आरोप लगाएका छन् । ओलीले शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन, मुलकुको अर्थतन्त्त, बाह्य सम्बन्ध र शर शासन्त सुरक्ष...}
पुरा पढ्नुहोस्गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन गर्ने भएको छ । गृहमन्त्रालयमा बुधवार भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री बालकृष्ण खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बता...}
पुरा पढ्नुहोस्काठमाडौंका चार नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार संयुक्त रुपमा जिल्ला निर्वाचन कार्यालय बबरमहलमा सपथग्रहण गरेका छन् । दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका र टोखा नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार शपथग्रहण गरेका हुन् । दक्षिणकाली नगरपालिकाक...}
पुरा पढ्नुहोस्भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}
पुरा पढ्नुहोस्बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टी संसदीय दलका नेता र सदस्यलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit