Monday, 16 June 2025 | २०८२ असार २, सोमबार

सम्बन्धित समाचार

इन्जा डे मे ३ मा मनाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल– इन्जाले कोरोनाको तेस्रो लहर ओमिक्रोनको कारण हरेक वर्ष मार्च १ मा मनाउँदै आएको इन्जा डे कार्यक्रम यस वर्ष भने मे ३ प्रेस स्वतन्त्रता दिवसका दिन काठमाडौंमा एक कार्यक्रमबीच मनाउने भएको छ ।   सोही दिन इन्जाद्वारा दिंइदै आएका पत्रकारिता सम्बन्ध...}

पुरा पढ्नुहोस्

वैशाखभित्रै रेल सेवा संचालन हुने, मन्त्री नेम्वाङ पुगे अनुगमनमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे ।    पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः ५७ जनाको उम्मेदवारी फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौ...}

पुरा पढ्नुहोस्

संवैधानिक निकायको नियुक्तिमा सरकारको रवैयाबारे यसो भन्छन् विज्ञ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवादसँगै नियुक्ति बदर गर्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।    संविधानको व्यवस्थाअनुसार संसदीय सुनुवाइको प्रक्रियाबाट अनुमोदन हुनुपर्ने नियुक्तिहरु स्वतः अगाडि बढ्दै छ । अर्थात् सु...}

पुरा पढ्नुहोस्

पारिश्रमिक नपाएपछि मनमोहन अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् ।    अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । तर, सहमतीको तीन महिना बि...}

पुरा पढ्नुहोस्

ओली निरंकुश तानाशाह हो : अध्यक्ष दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह भएको बताएका छन् । नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोध प्रदर्शन सभामा दाहालले ओली गणतन्त्रविरोधी, धर्मनिरपेक्षताविरोधी र प्रतिगमनकारी रहेको बताएका हुन् ।   ‘संसद विघटन गरेर ओलीले कलंकको ट...}

पुरा पढ्नुहोस्

किन अचानक स्थगित भयो आज बस्ने भनिएको माओवादी केन्द्रको बैठक?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगति भएको छ ।   पार्टीका अधिकांश स्थायी कमिटी सदस्य विविध कारणले उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गर्नु परेको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बताइन् ।    उनले बैठकको नयाँ मितिबारे अहिले औपचारिक तयारी न...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा सदस्यको भागबन्डा, गठबन्धनका कुन दलले कति सिट पाए ? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरुले सिट बाँटफाँट गरेका छन् ।    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन् । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सद...}

पुरा पढ्नुहोस्

बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार मुद्दाका एक थुनुवा आज वीर अस्पतालबाट फरार भएका छन् । उपचारका लागि वीर अस्पताल लगिएका ती थुनुवा अस्पतालबाटै भागेका हुन् ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बलात्कार मुद्दामा १७ माघमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतले फाग...}

पुरा पढ्नुहोस्

जसपाद्धारा तीन सदस्यीय हेडक्वाटर गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वाटर) गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।   ...}

पुरा पढ्नुहोस्