Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

देउवाको दैलोमा दाहाल–नेपाल, आन्दोलनदेखि सत्ता साझेदारीसम्मको प्रस्ताव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । भेटमा दाहाल–नेपाल समूहले देउवासमक्ष तीन प्रस्ताव राखेका छन् ।    दुवै पक्षबीच बुधबार गोप्य भेटवार्ता भएको हो । दाहाल–नेपाल समूह...}

पुरा पढ्नुहोस्

गृहमन्त्री बादल र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा'बादल'सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।   भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूत...}

पुरा पढ्नुहोस्

आसरा दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन सफलः प्रहरी महानिरीक्षक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन...}

पुरा पढ्नुहोस्

सुडानीको तिर्खा मेटाउँदै नेपाली सेना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसनमा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको छ ।   हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो ।    त्यहाँका स्था...}

पुरा पढ्नुहोस्

संविधान र सर्वोच्चको आदेश कार्यन्वयनका लागि नागरिकता सम्बन्धी अध्यादेशः महान्यायाधिवक्ता वडाल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

महान्यायाधिवक्ता रमेश वडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ नेपालको संविधानमा भएको व्यवस्था अनुरुप नै आएको दाबी गरेका छन् । सरकारका कानूनी सल्लाहकारको हैसियतमा नागरिकता सम्बन्धी बिधेयकका बिषयमा आलोचनाहरुका बीच महान्यायाधीवक्ताले पत्रकार सम्मेलन मार्फत त्यसको बचाउ गरेका हुन् । ...}

पुरा पढ्नुहोस्

हिमाली भेगमा दुई दिनसम्म हिमपात हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण मुलुकका हिमाली क्षेत्रमा दुई दिनसम्म हिमपात हुने जनाएको छ । सोमबार र मंगलबार केही स्थानमा भारी हिमपात हुने जनाउँदै महाशाखाले बुधबारबाट भने मौसमा सुधार आउने जनाएको हो ।      महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार विशेषग...}

पुरा पढ्नुहोस्

प्रहरी फन्दामा गोइतका दुई ‘चलायमान’ पटके कमाण्डर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश २ प्रहरीले लहान मालपोत कार्यालयमा बिस्फोट गराउने जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) का चलायमान तर प्रहरी रेकर्डमा रहेका दुई कमाण्डरलाई पक्राउ गरेको छ ।    प्रदेश प्रहरी र सिरहा प्रहरीले होलीको मौकामा गोइतका कमाण्डरहरु रामरिझन यादव र अभिमन्यू गिर...}

पुरा पढ्नुहोस्

जसले भिडेरै चितुवा नियन्त्रणमा लिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो, ‘दाई मलाई बचाउनु, चितुवाले आक्रमण ग¥यो ।’   मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण...}

पुरा पढ्नुहोस्

सीआईबीका डीआईजी थापासहित ५ जना सम्मानित  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी सहकुल थापासहित ५ जना प्रहरी अधिकृतहरु सम्मानित भएका छन् ।  राष्ट्रिय गैँडा गणनाको उपलक्ष्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनमा आयोजना गरेको एक विशेष कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रेमबह...}

पुरा पढ्नुहोस्

आयुक्तलाई दुर्व्यवहारको आरोपमा निर्वाचन आयोगमा खटिएका एसपी शाही फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगका आयुक्तलाई दुर्व्यवहारको आरोपमा आयोगमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाही फिर्ता भएका छन् ।    निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई अभद्र व्यवहार गरेको आरोप एसपी शाहीमाथि छ । बुधबार आयुक्तको गाडीमा एसपीको सवारी गाडी ठोक्किएपछि शाहीले अभद्र...}

पुरा पढ्नुहोस्