Saturday, 07 June 2025 | २०८२ जेठ २५, शनिवार

सम्बन्धित समाचार

आइतबार पनि अधिकांश अस्पताल खुल्ने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि उपत्यकाका अधिकांश अस्पताल भने आइतबार पनि पूर्णरुपमा सञ्चालन हुने भएका छन् ।  लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै अस्पतालहरुले आइतबार सञ्चालन गर्ने निर्णय गरेका हुन् ।    उपत्यकाको त्रिभुवन...}

पुरा पढ्नुहोस्

आईएमईले भित्र्याउँछ वार्षिक एक खर्ब विप्रेषण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन ।   आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ ।    पछिल्...}

पुरा पढ्नुहोस्

एनआरएनए अमेरिकाले एक करोडभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण पठाउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको तर्फबाट कोभिड–१९ महामारीविरुद्धको अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ एक करोड नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाइने भएको छ ।    १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्...}

पुरा पढ्नुहोस्

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास ‘एक्स टिक नेल’ तालिम सुरु भएको छ । काठमाडौंको छाउनीस्थित रेञ्जर गणमा आज आयोजित एक कार्यक्रममा तालिमको शुभारम्भ भएको हो ।   नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा शुभारम्भ भएको उक्त कार्यक्र...}

पुरा पढ्नुहोस्

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारीसाधन नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रण...}

पुरा पढ्नुहोस्

अरुको पार्टीको चिन्ता नलिई आफ्नो पार्टी बनाउनेतिर लागौँ : देउवा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।   आज सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्...}

पुरा पढ्नुहोस्

कर्मचारीमा कोरोना संक्रमण बढेपछि कैलाली प्रशासनको सेवा स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारीमा कोरोना भाइरसको संक्रममण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ ।    कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर भुकम्प गयो, काठमाडौंमा धक्का

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।   भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जान...}

पुरा पढ्नुहोस्

वनका विशिष्ट अधिकारी विष्ट दम्पतीलाई झण्डै ७ करोडको भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।      किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्त घरधुरी खडा गरी धेरै वन उपभोक्ता समुहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने गैर का...}

पुरा पढ्नुहोस्