
नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने समय नजिकिँदै गर्दा प्रहरीमा भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको छ । १९ वैशाखमा आईजीपी क्षेत्रीले अवकाश पाउँदै छन् । प्रहरीको भावी आईजीपीको दाबेदारमा हाल चार जना एआईजीहरु विश्वराज पोखरेल,...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै त्यसको सरगर्मी तातेको छ । कांग्रेसको गत शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमसीसी पास गर्न...}
पुरा पढ्नुहोस्नेपाल सरकारले ल्याएको प्रतिस्थापन बजेटमा स्पन्ज आइरन र तयारी स्टील विलेटको भन्सारदरमा हाल ४.७५% भिन्न्ता कायम गरेकोमा उक्त निर्णयको नेपाल स्टील विलेट उत्पादक संघले स्वागत गरेको छ । उसले देशबाट वार्षिक ३ हजार करोड विदेशी मुद्रा बाहिरीनबाट रोक्ने निर्णयलाई गलत ब्याख्या गरिएकोले भ्रममा नर्...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणका साक्षी र आरोपितको फागुन १ गतेदेखि साक्षी बकपत्र सुरु हुने भएको छ । विशेष अदालतका प्रवक्ता उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले फागुन १ गतेदेखि अन्तिम सुनुवाइका लागि सरकारी साक्षी वकपत्रका लागि पेसी तोकेको पर्दाफासलाई जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन...}
पुरा पढ्नुहोस्आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ । ...}
पुरा पढ्नुहोस्सरकारले आगामी माग १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिएका छन् ।&...}
पुरा पढ्नुहोस्अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक...}
पुरा पढ्नुहोस्अन्तरजातीय विवाहपछि हराइरहेका हुम्लाका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । उनी गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन थिए । बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ‘आज ब...}
पुरा पढ्नुहोस्गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र कार्यक्रममा उपस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit