
शंकर समूह र इन्फिनिटी होल्डिङले देशभर नै स्वास्थ्य सामग्री वितरण अभियान सुरु गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ५० हजार थान एन ९५ मास्क, २०० थान पीपीई सेट प्रदान गरेको छ । यसअघि उक्त समूहले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र त...}
पुरा पढ्नुहोस्नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन् । उनले आफ्नो टिमले अटोमोबाइल...}
पुरा पढ्नुहोस्बाँके प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई सजाय पाइसकेका तीन जनालाई हातहतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकालन गरेको बताएका हुन् । प्रमुख आयुक्त थपल...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलामा सहभागी हुन नेपाली सेनाको टोली भारत पुगेको छ । भारतको पिथौरागढमा असोज ४ देखि १८ गतेसम्म उक्त सैन्य अभ्यास हुँदै छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपालबाट प्रमुख सेनानीको नेतृत्वमा ३०० सैनिक टोली पठाइएको छ । बटालि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका नौजना सीनीयर एसपी (वरिष्ठ उपरीक्षकहरु) लाई कायम मूकायम एसएसपी (वरिष्ठ उपरीक्षक) को जिम्मेबारी तोकिएको छ । गृहमन्त्रालयले २४ पुसमा मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरुलाई कामू एसएसपीको जिम्मेबारी दिएको हो । कामूएसएसपी हुनेहरुमा रेशमकुमार थक्सु राष्ट्रिय...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै...}
पुरा पढ्नुहोस्सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा झापाका नेता रेवतराज पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा विभागले विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएको हो । मुद्दाका अन्य प्रतिवादीमा नेता पुरीकी श्रीमती केशावती पुरी,...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit