
महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउको सहित ३ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका&nda...}
पुरा पढ्नुहोस्इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो । रेग्मीले रामेछाप उमाकुण्ड–३ बस्ने वर्ष २३ का सौगात सुनुवार स...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो । निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुलाई अमेरिकी संसद् क्यापिटल भवनबाट सुरक्षा फौजले लखेटेपछि त्यहाँको संसद सुचारु भएको छ । संसदमा अमेरिकी निर्वाचनमा स्पष्ट बहुमत ल्याएका जो बाइडनको जीतलाई प्रमाणित गर्न बैठक चलिरहेका बेला ट्रम्पका समर्थकले हुलदंगा गरेका थिए । ...}
पुरा पढ्नुहोस्बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रव...}
पुरा पढ्नुहोस्भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभ...}
पुरा पढ्नुहोस्शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् । उनले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासक...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । उनले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन्। जनताले सही र गलत क्रियाकलाप छुट्याएर सबै क्षेत्रमा देखि...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१८७६८२ नम्बरको पासपोर्ट बाहक ४२ वर्षीय जुहेब मोहम्मद छन् । प्रहरीका अनुसार उनले मलद्वारमा लुकाएर आधा किलो अवैध सुन ल्याएको फेला परेको छ । उनी दुबईबाट नेपाल आएका हुन् । प्...}
पुरा पढ्नुहोस्हिमाली क्षेत्रमा भारतीय फौजको चहलपहल बढेपछि उक्त क्षेत्रको सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा परिषद्को भर्चुअल बैठक आइतबारबाट सुरु भएको छ । दुई दिने वेबिनारको आइतबार प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका थिए । 'नेपालको हिमाली पर्यावरण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit