Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

खोप ल्याएको ७ दिनभित्र वितरण सुरु गर्छौं : स्वास्थ्यमन्त्री त्रिपाठी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका हुन् ।      उनले खोप आयात भएको ७ दिन...}

पुरा पढ्नुहोस्

चुनाव लड्न एसएसपीबाट राजीनामा दिएका साहले पाएनन् टिकट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको चुनाव लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।    साहले नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि गत १० फागुनमा एसएसपीबाट राजीनामा दिएका थिए । उनी कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदक...}

पुरा पढ्नुहोस्

दुई वर्षको गैंडा मृत फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ ।    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार  निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}

पुरा पढ्नुहोस्

लेखरचनामा महासेनानी शर्मा र फोटोमा भैरवनाथ गण उत्कृष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति पूूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार प्रदान गरेका छन्।   सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसे...}

पुरा पढ्नुहोस्

श्वेतपत्रमा अघिल्लो सरकारप्रति पूर्वाग्रह राखियो : विष्णु पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको श्वेतपत्र अघिल्लो सरकारप्रति पूर्वाग्रह राखी ल्याइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा श्वेतपत्रमाथि टिप्पणी गर्दै एमाले नेता पौडेलले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमा कोरोना महामारीको प्रतिकुल अवस्थाको विवरण उल्लेख गरेर अघिल्लो...}

पुरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठक स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएका थिए ।   यसअघि ३० मंसिरमा परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगसहित विभिन्न ११ वटा आयोगहरूमा ४५ जना पदाधिकारी सिफारिस गरेको...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका दुई एआईजीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलका दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो ।    प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । यस्तै, कार्य तथा सीमा...}

पुरा पढ्नुहोस्

खोप सहायताका लागि अमेरिकासँग अनुरोध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् ।    मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...}

पुरा पढ्नुहोस्

 जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए ।   भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो  पर्यटक रेल हो ।    यसआघि गत वर्षको...}

पुरा पढ्नुहोस्

बाँकेको कांग्रेस सभापतिमा गौडेलले यसरी हात पारे जित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्थापन पक्ष एकजुट हुन नसक्दा इतर पक्षका नारायण गौडेल नेपाली कांग्रेस बाँकेको सभापतिमा निर्वाचित भएका छन् ।    पहिलो चरणको मतदानमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार पुनः मतदान भएको थियो ।  &nb...}

पुरा पढ्नुहोस्