Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

प्रस्तावित तीन राजदूत बिरुद्ध उजुरी परेन, नियुक्ती समावेशी नभएको गुनासो पत्र दर्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध कुनैपनि उजुरी परेको छैन् । १० दिन लामो समय सीमामा  एउटा  उजुरी परेको छ । त्यो पनि कुनै ब्यक्ति विशेष नभई नियुक्ती समावेश नभएको गुनासोले भरिएको छ ।      मन्त्रिपरिषद्को ११ कात्तिकमा बसेको &nbs...}

पुरा पढ्नुहोस्

भारतबाट आउने भयो युरिया र डिएपी मल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र भारत सरकारबीमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले सरकारसँग (जीटूजी)  व्यस्थामार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति हुने भएको हो ।    जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्...}

पुरा पढ्नुहोस्

पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कादिरको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा इस्लामावादमा उनको निधन भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।    पाकिस्तानले सन् १९९८ मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो, जसको नेतृत्व खानले गरेका थिए । त्यसपछि पाकिस्तान परमाणु हतिय...}

पुरा पढ्नुहोस्

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...}

पुरा पढ्नुहोस्

सरकारले गर्यो ३ महावाणिज्यदूतहरुको अवधि थप

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको छ ।      सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको हो ।...}

पुरा पढ्नुहोस्

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको जी–७ का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएकी हुन् ।   उनले यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको र त्यहाँका नागरिक समस्यामा परिरहेकाले यस्तो बेलामा उनीहरुला...}

पुरा पढ्नुहोस्

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि  भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।   दुबईले गत वर्ष छ महिने &lsquo...}

पुरा पढ्नुहोस्

सैनिक सहयाेग सुचारू गर्ने चीनका रक्षामन्त्रीकाे प्रतिवद्वता (भिडियाे सहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालकाे एकिदने कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङगेले नेपाल बसाइमा सबैभन्दा लामाे समय सैनिक मुख्यालय जंगी अड्डामा बिताएका छन्।    नेपाली सेनाकाे सम्मान गारत ग्रहण गरेका रक्षामन्त्री फेङगेले त्यसपछि  प्रधान सेनापति पूर्णचन्द्र थापासंग प्रधान सेन...}

पुरा पढ्नुहोस्

चिनियाँ रक्षामन्त्री र गृहमन्त्रीले जव कुइनो मिलाए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर  वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}

पुरा पढ्नुहोस्

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले गरे नेपाली सेनाको प्रशंशा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्।    नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविक...}

पुरा पढ्नुहोस्