
युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ । ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}
पुरा पढ्नुहोस्रुस–युक्रेन युद्धको एक साताभन्दा कम समय, यस्तो लागिरहेछ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ऐतिहासिक हारतर्फ लम्किरहेका छन् । उनी सबै लडाइँ जित्न सक्छन्, तर युद्ध भने हार्दै छन् । रुसी साम्राज्यको पुनर्निर्माण गर्ने पुटिनको सपना युक्रेन वास्तविक राष्ट्र होइन भन्ने आधारमा टिकेको...}
पुरा पढ्नुहोस्पाकिस्तानको प्रहरी तथा सुरक्षा निकायका अधिकारीहरुले कराचीमा भारतीय गुप्तचर निकाय ‘रअ’ को गोप्य साइबर नेटवर्क फेला पारेको दाबी गरेको छ । अनुसन्धानकर्ताले संदिग्ध व्यक्ति सुफियान नकवीलाई पक्राउ गरेको थियो । उनको कम्प्युटरबाट यस्तो रहस्य खुलेको पाकिस्तान पक्षले दाबी गरेको...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन् । विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत् ए...}
पुरा पढ्नुहोस्म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । बुधबार म्यानमारको सैन्य सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा राख्न सक्ने संकेत देखाएको हो । पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिक...}
पुरा पढ्नुहोस्पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}
पुरा पढ्नुहोस्गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ । अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}
पुरा पढ्नुहोस्भारत र पाकिस्तानले शनिबार एक अर्कालाई आफ्ना परमाणु प्रतिष्ठान र कैदीबन्दीहरुको सूची आदानप्रदान गरेका छन् । नयाँ दिल्ली र इस्लामावादमा कूटनीतिक माध्यममार्फत उक्त सूची आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ३० वर्षयता हरेक १ जनवरीमा दुई देशबबीच यस्तो सूचना आदानप्रदान...}
पुरा पढ्नुहोस्भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्व मन्त्री पी चिदम्बरमका छोरा कार्ति चिदरम्बरमाथि ५० लाख घुस लिएर २५० चिनियाँ नागरिकलाई भिसा दिलाएको आरोप लाएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतको पञ्जाबमा चलिरहेको एक प्रोजेक्टका लागि चिनियाँ नागरिकहरु आएका थिए । अहिले यस विषयमा भारतकाे...}
पुरा पढ्नुहोस्उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ । समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit