
नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अभिभ विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल र इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले जानकारी दि...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि चार जनाको प्रदेश सांसद पद खोसिएको छ । प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका सांसदहरुको सांसद पद खोसिएको हो । सांसद पद गुम्नेमा प्रदेश १ का मन्त्री समेत रहेका टंक आङ्बुहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रे...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...}
पुरा पढ्नुहोस्नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको छ । राष्ट्रपति कार...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली पुग्नुअघि भारतका लागि नेपाली राजदूत आचार्यले भारतका चिफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेट गरेका छन् । उनीहरुबीच दुई देशको पारस्परिक सम्बन्धबारे छलफल भएको जनाइएको छ । ज्ञवाली परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रतिपक्ष दल, नेकपा माओवादी केन्द्र, खनाल–नेपाल समूहप्रति तीव्र व्यंग्य कसे । उनले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको भन्दै प्र...}
पुरा पढ्नुहोस्नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका पदाधिकारीहरुले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर सुझाव दिएका छन् । चेम्बरले खासगरी बजेटको आकार ठूलोभन्दा पनि कार्यान्वयन गर्न सकिने हुनुपर्ने जनाए...}
पुरा पढ्नुहोस्सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधासेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भारतका राष्ट्रपति डा. रामनाथ कोविन्दले उक्त उपाधि प्रदान गरेका हुन् । प्रधानसेनापति शर्मा मंगलबारदेखि चार दिने भ्रमणमा छन् । नेपाल र भारतब...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापाले बुधबार श्रीलंकाका राजदूरत र सार्कका महासचिवसँग भेटवार्ता गरेका छन् । भद्रकालीस्थित जंगी अड्डामा दुवैसँग प्रधानसनापति थापाले फरक फरक समयमा भेटवार्ता गरेका हुन् । श्रीलंकाका राजदूत हिमाली अरुनाटिका र दक्षिण एशियाली क्षेत्रीय सहयोग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit