
संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउने बारे नीतिगत प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन शौर्यबत्ती, शौर्यपानी तताउने मेसिन...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बचन दिएको खुलासा गरेका छन् । अध्यक्ष ओलीले हिजो शुक्रबार बिहानै प्रधान...}
पुरा पढ्नुहोस्पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । उनीहरुसँग सोधपुछमा प्रहरीले त्यस्तो कुनै क्लु पाउन सकेन जसले हत्या प्रकरणको पर्दा उर्घान सकोस । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...}
पुरा पढ्नुहोस्भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ । गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो । २ देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ । कठोर जाडोको समयमा पनि पूर्वी लद्दाख...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकल...}
पुरा पढ्नुहोस्नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं –तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली बुधबार काठमाडौँ आएको छ । कोभिड–१९...}
पुरा पढ्नुहोस्संघीय संसद सचिवालयले भोलि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कोभिड–१९ संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरी संक्रमित सा...}
पुरा पढ्नुहोस्बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । कोषले असार मसान्तभित्र सबै बैंकका कर्मचारीलाई आबद्ध हुन निर्देशन दिएपछि उनीहरुले रिट निवेदन दिएका हुन् । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले आफूहरुले खाईपाई आएको सुविधा...}
पुरा पढ्नुहोस्कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटप...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छिन् । राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit