
युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो । ...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णीमा (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३०० बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको छ । दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको थियो । ...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाका प्रहरी प्रमुखलाई विशेष सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु प्रहरी प्रमुख एसपी नवराज अधिकारीले कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतका सम्पूर्ण जिम्मेवारीहरु उच्च मनोवलका साथ सम्पन्न गरेको स...}
पुरा पढ्नुहोस्नेपाली सेनामा द्वन्द्वको समयमा दीर्घकालीन रुपमा विभिन्न प्रकारका अपांगता भएका ५ सय ५६ जना सकलदर्जा छन् । सैनिक अभिलेखालयका अनुसार ८५ जना दीर्घकालीन रुपमा अशक्त भई निवृत्तिभरणमा गएका छन् । विश्व शान्ति स्थापनार्थ खटिँदा ६६ जना सैनिक घाइते भएको तथ्यांक छ । यसरी अपांगता भएका सैनिक तथा उनीह...}
पुरा पढ्नुहोस्प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ । राहदानी नम्बर इजे०२४८१३१ बा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई...}
पुरा पढ्नुहोस्गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ । यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}
पुरा पढ्नुहोस्बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनलाई प्रहरीले साेमबार साँझ पक्राउ ग...}
पुरा पढ्नुहोस्आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ । नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रमबाट सुरु भएको २१ औं सशस्त्र प्रहरी दिवस–२०७८ अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा विशेष कार्यक्रमसँगै समापन भएको छ । &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit