
एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}
पुरा पढ्नुहोस्माघ १६ गते शुक्रबारको दिन उनी विद्यालय जाने तरखरमा थिइन् । आमाले घरमै काम भएकाले विद्यालय नजान भनिन् । तर, फाराम भर्नुपर्ने भएकाले चाँडै फर्किन्छु भन्दै उनी विद्यालय लागिन् । नेपालगञ्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी १५ वर्षीया ती किशोरी मध्याह्न सा...}
पुरा पढ्नुहोस्रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}
पुरा पढ्नुहोस्बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते भएका छन् । बुधबार साँझ बर्दियाको मधुबन नगरपालिका वडा नं. १ स्थित औराही सामुदायिक वनमा सोही ठाउँ बस्ने ७४ वर्षीय लाल बहादुर थारुलाई बाख्रा चराई रहेको अबस्थामा पाटे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परि थारुको अनुहार चिथोरिनुका साथै...}
पुरा पढ्नुहोस्काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो । ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए । ढोका खोल्दा ब...}
पुरा पढ्नुहोस्पर्सामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतकाे जम्मु कस्मीर चठ्ठा भोर क्याम्प २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंह रहेका छन् । उनले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई...}
पुरा पढ्नुहोस्प्रहरीले हिउँ खेल्न गएका सातवर्षीय बालकसहित पाँचजनालाई हराएको पाँचघण्टापछि सकुशल उद्धार गरेको छ । उनीहरु आईतबार दिउँसो चन्द्रागिरी डाँडामा बाटो बिराएर बेपत्ता भएका थिए । महानगरीय प्रहरी वृत्त थानकोट र विपद् व्यवस्थापनबाट खटिएका ३६ जनाको टोलीले उनीहरुलाई आईतबार मध्यराती उद्धार गर...}
पुरा पढ्नुहोस्प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}
पुरा पढ्नुहोस्इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालका गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर वा भिडियो शेयर गरेर अश्लील चर्चा र चरित्रहत्या गर्ने कार्यमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। गएको जेठ अन्तिम साता प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जाल डेस्कमा एउटी युवतीले सहयोगको आग्...}
पुरा पढ्नुहोस्नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भएका फुर्वा साङ्वो लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले पर्दाफासलाई जानकारी दिए । लामालाई अभद्र व्यवहार गर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit