Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

१० महिनापछि खुले काठमाडौँका विद्यालय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड १९ को कारण गत चैत ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । महानगरले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयलाई अनुमति दिएपछि आइतबारदेखि केही विद्यालय खुलेका हुन् ।    कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चाल...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, यी क्षेत्रमा छुट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरसभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गीले बजेट प्रस्तुत गरेकी हुन् ।   बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्र...}

पुरा पढ्नुहोस्

१७ जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइने निर्वाचन आयोगले जनाएको छ ।   वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८...}

पुरा पढ्नुहोस्

चीनबाट आज आउँदै कोरोनाविरुद्धको ८ लाख डोज खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो ।   उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो ।  ...}

पुरा पढ्नुहोस्

कोभ्याक्समार्फत थप ६ लाख २० हजार खोप आउँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोभ्याक्स सुविधामार्फत् नेपालले थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्नेछ ।   कोभ्याक्समार्फत पहिलो चरणमा ८ कात्तिकमा एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ । उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिमबाट अख्तियारमा ९०७ उजुरी दर्ता, स्थानीय तहका सबैभन्दा धेरै उजुरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको सङ्ख्या दैनिक बढ्दै गएको छ ।    आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाए...}

पुरा पढ्नुहोस्

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ ।    सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्...}

पुरा पढ्नुहोस्

एक सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सिफारिस गरेको छ । बिहिबार सिंहदरबारमा बसेको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बैठकले सिफारिस गरेको हो ।    बैठकले एक नम्बरमा कृष्णहरी पुष्कर, दुई नम्बरमा खगेन्द्रप्रसाद नेपाल र तीन नम्बरमा किरणराज शर्माको न...}

पुरा पढ्नुहोस्

कोरोना हटस्पट बनेको बाँकेका सुरक्षा अधिकारी फिल्डमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमणको हटस्पट बनेको बाँकेका सुरक्षा अधिकारीहरु सीमा नाकाको अनुुगमनमा निस्किएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका अनुसन्धान निर्देशक नरेन्द्र गिरी लगायतको टोलीले मंगलबा...}

पुरा पढ्नुहोस्

देशभरबाट करिब ८ हजारले फिर्ता लिए उम्मेदवारी 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएको छ ।    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।     उनले अहिले उम्मेदवारह...}

पुरा पढ्नुहोस्