Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

आज यी समूहलाई दिइँदै छ कोभिड बिरुद्धको 'बुस्टर डोज' 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा  लक्षित समूहलाई दिने भएको छ ।     कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरक...}

पुरा पढ्नुहोस्

लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।    बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम...}

पुरा पढ्नुहोस्

छड्केमा परे सुर्खेतका १४९ कर्मचारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।     ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सत...}

पुरा पढ्नुहोस्

शिक्षा मन्त्रालयका उपसचिव अर्यालको मस्तिष्काघातबाट निधन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।   उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए  ।   मन्त्रालयका निमि...}

पुरा पढ्नुहोस्

कोरोना खोप लगाएका ‘कोभिड वारियर’ के भन्छन् ? 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुधबार, १४ माघदेखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।      काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा...}

पुरा पढ्नुहोस्

सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउनेगरि काम गर्न सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् ।    नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६ जेठ मा जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समिति...}

पुरा पढ्नुहोस्

३६ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशित गर्दै सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको जानकारी दिएको छ ।    प्रमुख जिल्ला अधिकारीसँगै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । गोरखा, सिन्धुप...}

पुरा पढ्नुहोस्

चितवनमा अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो ।        अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिल...}

पुरा पढ्नुहोस्

लाइसेन्स खारेज हुने चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।      आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...}

पुरा पढ्नुहोस्

विपदमा घर गुमाएकालाई अस्थायी बसोबासका लागि ५० हजार दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले मनसुजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ ।    राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५०...}

पुरा पढ्नुहोस्