
इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् । लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्स...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने । ...}
पुरा पढ्नुहोस्चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत १५ बर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन् । बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३ औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रूस, भारत, चीन...}
पुरा पढ्नुहोस्नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्था...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले बर्षौ देखि नेपालको...}
पुरा पढ्नुहोस्बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी भएका छन् । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी भएका हुन् । नेपालीको बाक्लो बस्ती रहेको...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गर्दै नेपालसहितका मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने जनाएको हो । नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने जनाइएको छैन ।&nb...}
पुरा पढ्नुहोस्युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर...}
पुरा पढ्नुहोस्भारत र मध्य एसियाका देशहरुका विदेशमन्त्रीबीच आइतबार भारतमा एक दिवसीय वार्ता सम्पन्न भएको छ । यस किसिमको बैठकको यो तेस्रो संस्करण हो । उक्त बैठकमा काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्ताका विदेशमन्त्रीहरु सहभागी थिए । बैठकमा अफगानिस्तानको संकट तथा यो क्षेत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit