Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन  गरिएको छ ।     ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्ध लड्न अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।   नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए ।   शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}

पुरा पढ्नुहोस्

 जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए ।   भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो  पर्यटक रेल हो ।    यसआघि गत वर्षको...}

पुरा पढ्नुहोस्

अफगान महिलाको अधिकारप्रति पश्चिमी देशहरूको चिन्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता नियन्त्रणमा लिएपछि अफगानी महिलाहरूको अधिकारप्रति पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् ।    अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले संयुक्तरूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरू...}

पुरा पढ्नुहोस्

राजनीतिक अस्थिरता र महामारीका बीच भारतीय रक्षा प्रमुख रावतको नेपाल भ्रमण !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ ।  उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् ।    गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}

पुरा पढ्नुहोस्

अमेरिका र चीन पत्रकार भिसामा प्रतिबन्ध खुकुलो पार्न सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा  जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । यस सहमतिलाई आज बेइजिङले  महत्त्वपूर्ण उपलब्धि भनेको छ ।    वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथ...}

पुरा पढ्नुहोस्

ग्वान्झाउको गोल्डेन फोनिक्स इन्टरनेशनल होटललाई ‘नेपाल थिम होटल’ अवार्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको महावाणिज्य दूतावासले चीनको ग्वान्झाउमा रहेको गोल्डेन फोनिक्स इन्टरनेशनल होटललाईलाई ‘नेपाल थिम होटल’ अवार्ड प्रदान गरेको छ ।ग्वान्झाउस्थित महावाणिज्य दूतावासले झाओकिङस्थित गोल्ड फोनिक्स इन्टरनेशनल होटलको अन्तर्राष्ट्रिय सम्मेलन हलमा नेपाल थिम होटलको लागि अवार्ड प्रदान गरेको ह...}

पुरा पढ्नुहोस्

भारत, अमेरिका, बेलायतका प्रस्तावित राजदूत बिरुद्ध उजुरी आह्वान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित  राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।     संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित  राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित  राजदूत श्रीधर खत्री र बेलायतका ला...}

पुरा पढ्नुहोस्

अष्ट्रेलियाका दुई राज्यमा हट्यो क्वारेन्टाइनमा बस्नुपर्ने नियम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा लगाइएको क्वारेन्टिनको नियम हटाइएको छ ।   अष्ट्रेलियाका सरकारी अधिकारीले उल्लेख गरेअनुसार कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारेन्टिनसम्बन्धी नियम हटाइएको हो ।    यससँगै अब छिटै नै अन्य प्रतिबन्ध पनि हट्ने अपेक्षा गरिएक...}

पुरा पढ्नुहोस्