
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा स्पष्ट विवरण खुल्ने गरी खातामा पठाउन निर्देशन दिएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै सूचीकृत कम्पनी आफैंले वा सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा लाभांश जम्मा गराउँदा कुन कम्पनीको कति लाभांंश हो लगायतका पर्याप्...}
पुरा पढ्नुहोस्रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो । गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गदै यसले थप जिम्मे...}
पुरा पढ्नुहोस्साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि भएको छ । आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबार लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुमा आकर्षित हुँदा २५ अंक भन्दाबढी बजार बढेको छ । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबल भएको थियो । &nbs...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे । बैंकको व्य...}
पुरा पढ्नुहोस्सेयर बजार साताको कारोबार हुने पहिलो दिन सोमबार घटेको छ । नेप्से परिसूचक १५.८ अंकले घटेर २०३२ अंकमा कायम भएको छ । सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । उक्त दिन कारोबार रकम ९९ करोड ८६ लाख रुपैयाँ छ । बैंकिङ समूह ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५ र ज...}
पुरा पढ्नुहोस्एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन । आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ । पछिल्...}
पुरा पढ्नुहोस्फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।  ...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार...}
पुरा पढ्नुहोस्राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् । बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह समेत गरेका छन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit