Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

यसरी भाँडियो इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल इभेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया भाँडिएको छ । आज हिमालयन बैंकको २९औं वार्षिक साधारणसभामा केही ठूला सेयरधनीले समर्थन नगर्दा मर्जर प्रक्रिया अघि बढ्न नसकेको हो ।    मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो। मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २...}

पुरा पढ्नुहोस्

पछिल्लो सातामा नेप्से १६७ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएको छ ।      गत साताको बुधबार अन्तिम कारोबारको दिन परिसूचक  ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको थियो । पछिल्लो सातामा पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन उकालो लाग्दा एक दिने भन...}

पुरा पढ्नुहोस्

नेप्से पुनः तीन हजार बिन्दुमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको छ ।     यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ बिन्दुले बढेर ५६२.२४ म...}

पुरा पढ्नुहोस्

अर्थमन्त्री जर्नादन शर्माको यो निर्णय जसले निर्माण जगतमा हुन सक्नेछ ‘कायापलट’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ ।    अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}

पुरा पढ्नुहोस्

चार महिना १ अर्ब १७ करोडको काजु र बदाम आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको मधेसी बदाम आयात भएका हुन् ।   भन्सार विभागले प्रकाशित गरेको आव ०७८÷७९ को चार महिना (कात्तिक...}

पुरा पढ्नुहोस्

बजार नियमनकारी निकायलाई नियमन गर्न छुट्टै आयोग बनाउँन सुझाव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपभोक्ता विज्ञ एवं अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ता हित संरक्षणको लागि बजार नियमन गर्ने निकायहरुलाई नै नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।    संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा ‘उपभोक्ता हक हित, बजार व्यवस्थाप...}

पुरा पढ्नुहोस्

रिद्धिसिद्धि सिमेन्टलाई उत्कृष्ट गुणस्तर मापदण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।    गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गदै यसले थप जिम्मे...}

पुरा पढ्नुहोस्

इन्टेग्रीटी आईकन २०२० का पाँच जना सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० सार्वजनिक गरेको छ । देशभरबाट प्राप्त १ हजार ५०२ मनोनयनबाट आरती थारु, दीपक ज्ञवाली, हेमबहादुर आले मगर, मञ्जु महत र डा. नवीनबन्धु पहाडीलाई निर्णायक समितिले छनोट गरेको छ ।      थारु नेपालगञ्ज स्वास्थ्यचौकीकी ज...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उतारचढाव जारी, सातामा नेप्से ८९.७९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ ।    नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उ...}

पुरा पढ्नुहोस्

किन अवरुद्ध भयो मेरोसेयर ? कहिले खुल्छ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा सेयरमा लगानी गर्नेको संख्या बढेसँगै मेरोसेयरको सेवा पनि पटक पटक अवरुद्ध हुने गरेको छ ।    अत्याधिक चापका कारण मंगलबार साँझ देखि पुन: सेवा अबरुद्ध छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक स...}

पुरा पढ्नुहोस्