Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

उपरथी राणालाई रथी बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ ।    जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो ।    सेनाका रथी ई...}

पुरा पढ्नुहोस्

कोभिड नियन्त्रणका लागि यी देशबाट आउदै छन् यस्ता स्वास्थ्य सामग्री 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ ।     प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्...}

पुरा पढ्नुहोस्

अन्त:शुल्क स्टिकर छपाइ अब नेपालमै गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकरको सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबर निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दायर गरिएको छ । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो ।   संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख गर्दै सन्तोष भण्डारीले संव...}

पुरा पढ्नुहोस्

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ ।      सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् ।     }

पुरा पढ्नुहोस्

देशभरका ५२ जिल्ला काेभिडबाट अति प्रभावित, ५२ मा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । ७  वैशाख देखि सुरूवात भएको निषेधाज्ञा बुधबारसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्...}

पुरा पढ्नुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट सरकारद्धारा ‘रिजेक्ट’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहिन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो ।  नेपालमा भ्रष्टाचार बढ्दै गए...}

पुरा पढ्नुहोस्

८६ राजनीतिक दललाई निर्वाचन आयोगको नौबुँदे पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौबुँदे ध्यानाकर्षण गराएको हो । सो विषयलाई महसुस गरी निर्वाचन आयोगले यसअघि पन...}

पुरा पढ्नुहोस्

नागरिकता अध्यादेश : यस्ता छन् बजारमा चलेका हल्ला र वास्तविकता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘वीरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि? नेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं!’...}

पुरा पढ्नुहोस्