
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो । टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए । अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ । यसअ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफलका लागि बैठक बोलाएका छन् । बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेताहरुलाई बोलाइएको हो । छलफलका लागि नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । ...}
पुरा पढ्नुहोस्सरकारले ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गरे पछि नेपाली राजनीति ध्रुबीकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुईभागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ । सरकारले प्रतिनिधि सभाको विघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व...}
पुरा पढ्नुहोस्स्थिरता र विकासका लागि भन्दै निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता नै गरेका साबिकको नेकपाभित्रका ओली र दाहाल–नेपाल समूहको किचलोले मुलुक पुनः अस्थिरताको भुमरीमा फसेको छ । सर्वोच्च अदालतबाट नेकपा नाम नै खारेज र पार्टी एकीकरणपूर्वकै अवस्थामा रहने आदेश आएपछि केन्द्रदेखि प्र...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतले आगामी सुनवाइ निर्वाचनपछिका लागि राखेको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले नेपाल–चीन सीमा क्षेत्र जोडिएका केही जिल्लाका गुल्म हटाउने प्रस्ताव गरेको छ । पाँच वटा जिल्लामा गुल्म हटाउने प्रस्तावमा चिनियाँ सीमानजिकका गुल्म पनि छन् । सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, पर्वत र उदयपुरमा रहेको गुल्मलाई हटाउने प्रस्ताव गरिएको हो । सशस्त्र प्...}
पुरा पढ्नुहोस्केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सांसदहरुले नेपाली सेनाको प्रशंसा गरे । नेपाली सेनाले जस्तोसुकै जोखिम मोलेर पनि विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघमार्फत भूमिका निर्वाह गरिरहेको उनीहरुको भनाइ थियो । केही साताअघि संयुक्त राष्ट्रसंघको तर्फबाट नेपाल कोअर्डिनेटर रिचर्ड...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमितता नभएको दाबी गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सेरम इन्स्टिच्युट अफ इन्डियाँसँग खोप किन्दा कसैलाई कमिसन नदिएको बताएका हुन् । खोप खरिदमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाइ उनले बुझेर बोल्न चेतावनी दिए ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit