Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

दक्षिणकालीमा रोकिएन ढुंगाबालुवाको अवैध उत्खनन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् ।    पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...}

पुरा पढ्नुहोस्

ललितपुरको बालकुमारी मन्दिरको ३ सय वर्ष पुरानो मूर्ति चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति शनिबार राति चोरी भएको छ । स्थानीयका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको हो ।    उक्त मूर्ति पित्तलको थियो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिह...}

पुरा पढ्नुहोस्

३० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ ।    नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।    सिञ्चित जमिन कम भएकाले...}

पुरा पढ्नुहोस्

घोप्टेभिरमा पहिरो गएपछि रोकियो पृथ्वी राजमार्ग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।     चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।       अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्...}

पुरा पढ्नुहोस्

हराएका २ कलाकृति अमेरिकाबाट फर्काइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।      सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् ।    रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियम...}

पुरा पढ्नुहोस्

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।    दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।   मं...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।      निगमका कार्यकारी अध्यक्ष यु...}

पुरा पढ्नुहोस्

भोजपुरमा महात्मा गान्धी मेमोरियल अस्पताल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र  भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।    २...}

पुरा पढ्नुहोस्

प्रदेश १ का सबै प्रहरी चौकीहरु मर्मत सम्भार गर्छौं : कानुनमन्त्री कार्की

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका १४ वटै जिल्ला अन्तर्गत प्रहरी चौकीहरुको मर्मत सम्भार गरी पूर्वाधारको विकास गर्ने बताएका छन् ।     मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालय सम्हालेको आज ६४ औँ दिन भएको बताउँदैे १४ वटै जि...}

पुरा पढ्नुहोस्