Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

नबिल बैंकद्वारा नबिल डिजिबैंक पोर्टल सार्वजनिक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नबिल बैंकले  ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।    बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक  बैंकका प...}

पुरा पढ्नुहोस्

गुण एयरलाइन्सले काठमाडौँ–सुर्खेत उडान सुरु गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।   हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रव...}

पुरा पढ्नुहोस्

नोटको प्रयोग सकेसम्म कम गरौंं : गभर्नर अधिकारी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताएका छन् ।    नबिल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वरस्थित थोक फलफूल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित सम...}

पुरा पढ्नुहोस्

जगदम्बा स्टील्समा आगलागी हुँदा दुईको मृत्यु, तीन घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।   आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहारका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो ।    जिल्ल...}

पुरा पढ्नुहोस्

सूर्य नेपालले तिर्‍याे सरकारलाई सबै भन्दा बढी कर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 १० औ राष्ट्रिय कर दिवस, ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नारासहित मनाइँदैछ । आन्तरिक राजश्व विभागले औपचारिक कार्यक्रमको आयोजना गरेको छ । यस्तै विभाग अन्तर्गतका कार्यालयहरूमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । विभागले स्थायी लेखा नम्बर लिएर मात्रै...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उतारचढाव जारी, सातामा नेप्से ८९.७९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ ।    नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उ...}

पुरा पढ्नुहोस्

उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने भएको छ ।   अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले भोलिदेखि विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।   अ...}

पुरा पढ्नुहोस्

यी कारणले बैंकका कर्मचारी सामाजिक सुरक्षा कोषमा जान चाहँदैनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सबै संस्था तथा कम्पनीलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी गरिरहँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले भने आफूहरु आबद्ध नहुने अडान राखेका छन् ।    नेपाल बैंकर्स संघले समेत बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आबद्धताका लागि...}

पुरा पढ्नुहोस्

नेप्सेमा पहिरो, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ ।      एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लो...}

पुरा पढ्नुहोस्