Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

देशभर उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात, कतै पर्यटकीय आकर्षण कतै जनजीवन कष्टकर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।      काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्...}

पुरा पढ्नुहोस्

मोदीलाई लुम्बिनीमा मानार्थ महाविद्यावारिधिको उपाधि दिइने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मानार्थ महाविद्यावारिधिको उपाधि दिइने तयारी गरिएको छ । मोदी २ जेठमा लुम्बिनी आउन लागेका हुन् ।    उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ । कार्यक्रममा...}

पुरा पढ्नुहोस्

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।   कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ ।   ‘हामी आगो निय...}

पुरा पढ्नुहोस्

कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन सरकारले प्रयास गरिरहेको छ : गृहमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।   २४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताएका...}

पुरा पढ्नुहोस्

सेनाको प्रयोगविहीन हेलिकोप्टर मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले प्रयोगविहीन रहेको आफ्नो हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।    सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले आज प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई  हेलिकोप्टर हस्तान्तरण गरेका हुन् ।  ...}

पुरा पढ्नुहोस्

भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउँछौं : मन्त्री रेग्मी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् ।     सोमबार काठमाण्डाैमा  आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित ब...}

पुरा पढ्नुहोस्

निर्वाचनको दिनका लागि यस्तो छ सवारी आवागमनको मापदण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ ।   आयोगबाट यही वैशाख २२ गते स्वीकृत भएको सो मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि त...}

पुरा पढ्नुहोस्

निजगढ विमानस्थल निर्माणको काम यसै वर्ष सुरु हुन्छ : अर्थमन्त्री शर्मा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।    शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।     उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, ब...}

पुरा पढ्नुहोस्

३० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ ।    नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।    सिञ्चित जमिन कम भएकाले...}

पुरा पढ्नुहोस्