Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

बौद्धबाट ८ महिलासहित २८ जुवाडे पक्राउ, साढे १४ लाख बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथ...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

हिरासत कक्षभित्रको सुरक्षामा कार्यालय प्रमुख सचेत रहन प्रहरी महानिरीक्षक थापा क्षेत्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।    देशका विभिन्न जिल्लाहरुमा हिरासतमै थुनुवाले आत्महत्या गरेको घटनाले प्रहरीको आलोचना भइ...}

पुरा पढ्नुहोस्

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्

आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकालका यी हुन् सम्झनयोग्य काम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक क्षेत्र बैशाख १८ बाट अवकाश हुँदै छन् । उनले २२ महिना प्रहरीको नेतृत्व गरे ।   कोभिड महामारीको बीचमा नेतृत्व सम्हालेका थापा क्षेत्रीले बुधबार सञ्चारकर्मीहरुसँगको छोटो भेटघाटमा धेरै विषय समयअनुकूल नभएकाले गर्न नसकेको गुनासो पोखे । उनले माहानिरीक्षक भएपछि आफूले संगठनका सबै...}

पुरा पढ्नुहोस्

मिक्लाजुङका गाउँपालिका अध्यक्ष भन्छन, ‘असल शिक्षक र मिहेनती कृषक गुमायौं’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेत्रविक्रम चन्द विप्लव समुहले मंगलबार बिहान गोली हानी हत्या गरेका मोरङका शिक्षक राजेन्द्र श्रेष्ठ एक असल शिक्षक र परिश्रमी किसान थिए ।    सत्तारुढ एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेका उनले बिद्यालयको शैक्षिक गुणस्तर सुर्धान हरसम्भव प्रयास गरेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष द...}

पुरा पढ्नुहोस्

मेजर मुकुन्द न्यौपानेको कमाण्डमा १७७ जनाको टोली मिनुस्का मिसनमा प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका मेजर मुकुन्द न्यौपानेको नेतृत्वमा १७७ जनाको शान्ति सेनाको टोली मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) लागि प्रस्थान गरेको छ ।    उक्त टोली शनिबार यूएनको चार्टर्ड फ्लाइटमार्फत मिसन क्षेत्रमा गएको हो ।    उक्त मिस...}

पुरा पढ्नुहोस्

एसपी बस्नेत र यादव घूस लिएकाे आराेपमा निलम्बित, एसएसपीकाे नेतृत्वमा थप अनुसन्धान हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले एसपी बिमल बस्नेत र रामेश्वर यादवलाई निलम्बन गरेर थप अनुसन्धानका लागि निर्देशन दिएकाे छ ।    बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरी र यादव  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत थिए ।    प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ ।     प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।       नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}

पुरा पढ्नुहोस्

प्रहरीमा तीन एआईजी दरबन्दी थपको फाइल मन्त्रिपरिषदमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थपको फाइल मन्त्रिपरिषद कार्यालयमा पुगेको छ । प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयको सहमतिपछि फाइल मन्त्रिपरिषदमा पुगेको हो ।    प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र...}

पुरा पढ्नुहोस्