Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

सेनाको उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।    चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए ।  ...}

पुरा पढ्नुहोस्

प्रदेश २ मा घुमुवा–तस्करको सञ्जाल भत्काउदै डीआइजी गौतम, ७५ घुमुवा मुख्यालय तानिए 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीको प्रदेश २ कमाण्ड सम्हालेका डीआइजी चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक २०–२५ कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस ।    प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि...}

पुरा पढ्नुहोस्

ओमिक्रोनबाट ६७१ प्रहरी संक्रमित, स्वास्थ्य सामान्य : प्रवक्ता केसी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको जनाएको छ ।       नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर...}

पुरा पढ्नुहोस्

नेपालमा पछिल्लो प्राकृतिक विपत्तीमा १७ जनाको मृत्यु, यसरी हुँदैछ उद्दार, राहत र उपचार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँच...}

पुरा पढ्नुहोस्

१६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा वीरगञ्जबाट १ भारतीय पक्राउ          

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतकाे जम्मु कस्मीर चठ्ठा भोर क्याम्प २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंह रहेका छन् ।    उनले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई...}

पुरा पढ्नुहोस्

होटल प्लाटिनमको सीएमजी क्लबमा कालिमाटी प्रहरीको छापा, म्यानेजरसहित १० जना पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित ल्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्लबमा अवैध क्यासिनो संचालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको हो ।  उनीहरुका साथबाट २३ लाख रुपैयाँ समेत बरामद गरेको छ...}

पुरा पढ्नुहोस्

पाइलट उपरथीमा पदोन्नति भएका राणालाई दर्ज्यानी चिह्न प्रदान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पाइलट सहायक रथीबाट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न  प्रदान गरेका छन् ।    ७ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार राणाको पदोन्नति भएको थियो । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । ...}

पुरा पढ्नुहोस्

युएईमा बसेर श्रीमती हत्याको मास्टरप्लान, इन्टरपोलको सहायतामा यसरी पक्राउ परे काजीमान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक वर्षअगाडि तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला प¥यो । २८ वर्षीया विन्दा पुरीको गत वर्षको २९ चैतमा आफ्नै घरमा हत्या भएको थियो ।    विन्दाका श्रीमान् दुबईमा ८/१० वर्षदेखि कार्यरत थिए । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू...}

पुरा पढ्नुहोस्