Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

वर्तमान र भविष्य सम्झी फैसला गर्नुस् भनेर अदालतलाई धम्की दिइयो : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् ।      &...}

पुरा पढ्नुहोस्

माओवादीले ३७ केन्द्रीय प्रतिनिधिमध्ये २७ लाई केन्द्रीय समितिमा लैजाने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले ३७ जना केन्द्रीय प्रतिनिधिमध्ये २७ जनालाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।      महाधिवेशनमा माओवादी केन्द्रले कष्टकरका बीचमा समावेशी समानुपातिकसहितको केन्द्रीय समिति घोषणा गरेको हो । केन्द्रीय समितिको नाम घोषणा गर्नु अगाडि अध्यक्ष प्रचण्डले के...}

पुरा पढ्नुहोस्

'एक दिने बागी' बनेका श्रीवास्तवलाईं लुम्बिनीमा मन्त्री उपहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

'एक दिने बागी' बन्दै मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको विपक्षी गठबन्धनमा उभिएका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले मन्त्री उपहार पाएका छन् ।   कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई पोखरेलले मंगलबार गरेको मन्त्रीमण्डल हेरफेर तथा विस्तारमा शिक्षा तथा...}

पुरा पढ्नुहोस्

कार्यकर्ताको दबाबपछि एमाले नेताहरु छलफलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको जारी १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् ।       बन्दसत्रस्थल सौराहामा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेपछि शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका...}

पुरा पढ्नुहोस्

एसएसपीमा पछि परेका साह राजनीतिमा पनि आउन सकेनन् अघि 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए ।    विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभामा सरकारलाई प्रहारदेखि बचाउमा के भने सांसदले ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभामा कोभिड–१९ संक्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ ।        प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९...}

पुरा पढ्नुहोस्

बाह्य शक्तिको आडमा प्रचण्ड र नेपालले अस्थिरता फैलाएको ओलीको आरोप

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गरेका छन् ।    अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थ...}

पुरा पढ्नुहोस्

सप्तरीमा सीके राउतको पार्टीले खोल्यो खाता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्ककालिनी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ ।     जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गरी नगर प्रमुखमा जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी  जनता समाजवादी  पार्टी (जसपा)का शैलेशकुमार साहल...}

पुरा पढ्नुहोस्

प्रचण्ड र नेपालको तयारी : गठबन्धन कायम राख्ने, एमसीसी पारित गराउन संसद बहिष्कार गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धन दलहरुले गठबन्धन कायम राख्ने र एमसीसी पारित गराउन संसद बहिष्कार गर्ने तयारी गरेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन भत्किन नदिन र एमसीसीविरुद्धको आफ्नो छवि कायमै राख्न यस्तो बाटो अपनाउने तयारी गरेका हुन् ।    शुक्रबार बसेको माओवादी के...}

पुरा पढ्नुहोस्

नवनियुक्त मन्त्रीहरुका यस्ता छन् एजेन्डा, कसले के भने ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । देउवाले शुक्रबार २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।    नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम...}

पुरा पढ्नुहोस्