
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । त्रिविले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भइरहेको गुनासो आइरहेका बेला...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाको भाजपाको मुख्यालय र भेटघाट कूटनीतिक मर्यादा विपरित भएको चर्चा भइरहेका बेला मन्त्री खड...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । माधव खनाल पक्षले शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ सिंहदरबारमा बसेको हो । आइतबार बेलुका माधव खनाल पक्षका नेता भीम रावलले प्रधानमन्त्रीलाई भे...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनकाे राजीनामा प्रदेश प्रमुख यादवले स्वीकृत गरेका छन् । &n...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भए...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने बताएका हुन् । सम्बोधनका क्रममा उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ । नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो । पार्टी महासच...}
पुरा पढ्नुहोस्सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएका छन् । तत्कालीन शिक्षामन्त्री समेत रहनु भएका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलील...}
पुरा पढ्नुहोस्नेकपा एमालेले कर्णाली प्रदेशसभामा पार्टीकाे निर्णय उलंघनगर्दै फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । उनीहरूले माओवादी सरकार जोगाइदिन फ्लाेर क्रस गरेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit