Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सशस्त्रका १६ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ ।    सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।   कोको बढुवा भए ? हेरौं सूची :  ...}

पुरा पढ्नुहोस्

गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति दुवै छैनः योगेश भट्टराई 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् ।    बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन् ।    उनले वर्तमान गठबन्धन...}

पुरा पढ्नुहोस्

कमल थापाले राप्रपा छाडे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् ।    राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।   ...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तार र बजेट संशोधनबारे यस्तो छ सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता साझेदार दलहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । बैठकमा मन्त्रिपरिषद विस्तार, बजेट तथा अन्य सरकारका कामकारबाही बारे छलफल भएको छ ।   नेताहरुबीच मन्त्रीमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको थियो । सम्भवतः बुधबारसम्म मन्त्रिपरिषद विस्तार हुनसक्ने बैठकमा सहभागी...}

पुरा पढ्नुहोस्

असार ६ मा बसेको मन्त्रिपरिषदले गरेका यी हुन् निर्णयहरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको हो ।    मंगलवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता ए...}

पुरा पढ्नुहोस्

माओवादीले ३७ केन्द्रीय प्रतिनिधिमध्ये २७ लाई केन्द्रीय समितिमा लैजाने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले ३७ जना केन्द्रीय प्रतिनिधिमध्ये २७ जनालाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।      महाधिवेशनमा माओवादी केन्द्रले कष्टकरका बीचमा समावेशी समानुपातिकसहितको केन्द्रीय समिति घोषणा गरेको हो । केन्द्रीय समितिको नाम घोषणा गर्नु अगाडि अध्यक्ष प्रचण्डले के...}

पुरा पढ्नुहोस्

राजनीतिक गणितले ‘फेल’ हुँदै गएका सुरक्षा संगठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल संख्यात्मक रुपमा एउटा निश्चित फर्मेसन भएको संस्था हो । यसका आफ्ना संरचनाहरु छन् । त्यस संरचनाअनुसार कुनै पनि पद लामो समयसम्म खाली रहन सक्दैन ।     संगठनको कार्यस्वरुप अनुसार अनुरुप खाली भएको पद पूर्ति अविलम्ब गर्नुपर्ने हुन्छ । योग्यताको विषयमा, नियमावलीअनुसार खाली...}

पुरा पढ्नुहोस्

कोभिड–१९ मा सेना: ५ हजार संक्रमित, तीनको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ ।   सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।   सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}

पुरा पढ्नुहोस्

निरंकुश प्रवृत्तिको पराजय भयो: नेपाल, विध्वंशकारी हर्कत पतन भयो : भट्टराई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताएका छन् ।    उनले संविधानको पक्षमा दलहरूले अभिमत दिएको भन्दै निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको...}

पुरा पढ्नुहोस्

कांग्रेसद्वारा ३३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।        समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थ...}

पुरा पढ्नुहोस्