
गोपाल गड्तौला : खोज पत्रकारिता केन्द्रका लागि पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली...}
पुरा पढ्नुहोस्नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र र जिवित भगवान कुमारीको दर्शनका साथै विशेष पुर्जा अर्चना गरेका छन् ।}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...}
पुरा पढ्नुहोस्संघीय संसदको संसदीय सुनवाई समितिमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले संयुक्त राज्य अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको केन्द्रीय कार्यालय रहेका र ती संस्थामा अमेरिकाको बोलबाला हुने भएकाले नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् । उनले एसियाली विकास बैंकम...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समान...}
पुरा पढ्नुहोस्भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ । गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो । २ देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ । कठोर जाडोको समयमा पनि पूर्वी लद्दाख...}
पुरा पढ्नुहोस्प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई विभिन्न मुलुकका नेताहरूले जोडतोडका साथ उठाउने गर्दछन् । प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । यहाँ एसोसिएटेड प...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनप्रति पाकिस्तानी सेनाका उच्च अधिकारीहरुले समवेदना व्यक्त गरेका छन् । पाकिस्तानी आर्मीका प्रवक्ता मेजर बाबर इफ्तिखरले ट्वीटरमार्फत उच्च अधिकारीहरुले समवेदना प्रकट गरेको जानकारी दिएका हुन् । ‘ज्वाइन्ट चिफ अफ स्टाफ कमिट...}
पुरा पढ्नुहोस्सैनिक कमाण्ड तथा स्टाफ कलेजका ८७ जना शिक्षार्थी अधिकृतहरुले पाकिस्तान र बंगलादेशको भ्रमण गरेका छन् । यो सैन्य सिकाईको भ्रमणको नेतृत्व उपरथी हिरालाल जोशी र महासेनानी विमलराज शर्माले गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ ताल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit