
पछिल्लो ३ दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो । आज कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबार...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सीमा कारोबार गर्नेलाई कारबारी गर्ने चेतावनी दिएको छ। प्रहरीले केही दिनअघि यस्तो कारोबारमा संलग्न पक्राउ परेपछि छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई अभौतिक मुद्रा÷क्रिप्टोकरेन्सीमा कारोबार गर्ने तथा त्यस्ता अभौतिक मुद्र...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार गैर आवासिय नेपालीहरुले नेपालमा विदेशी मुद्रामा मुद्दत्ती खाता खोल्न सक्ने सुविधा सहितको सूचना जारी गरेको छ । दूतावासले यो सुविधा अनुसार निक्षेपकर्ताहरुले आफु बसेको देशबाट त्यही देशको मुद्रा जम्मा गर्न सक्ने र त्...}
पुरा पढ्नुहोस्उद्योगी तथा व्यवसायीको संस्था नेपाल चेम्बर अफ कमर्सको नयाँ अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत चुनिएका छन् । तर आधिकारिक घोषणा भने २८ चैतमा मात्रै हुने चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । मल्ल २०६२ सालदेखि चेम्बर अफ कमर्सको सदस्य छन् । उनी कोषाध्यक्ष, द्वितीय उपाध्यक...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्र...}
पुरा पढ्नुहोस्यति एयरलाइन्सले नयाँ याेजना सहित शनिबार देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए । उनका अनुसार आजबाट प्रत्येक शनि...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दि...}
पुरा पढ्नुहोस्आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा केन...}
पुरा पढ्नुहोस्कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit