
इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । &n...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले २८ वैशाखमा न्यून गुणस्तरको अक्सिमिटर महँगो मूल्यमा बेच्न खोज्ने ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर बरामद पनि गरिएको थियो । कोरोना महामारीका कारण अहिले व्यक्तिको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको सानोभर्याङस्थित सेनिटाइजर कम्पनीमा छापा मारेको छ । अवैध रुपमा कम्पनी सञ्चालन गरेको र गुणस्तरहीन सेनिटाइजर उत्पादन गरेको सूचनापछि प्रहरीले छापा मारेको हो । परिसरका एसपी रमेश बस्नेतले नक्कली सेनिटाइजर उत्पादन गरिरहेको सूचना आएपछि छामा...}
पुरा पढ्नुहोस्काठमाडौँबाट अमेरिकन ब्राण्डको नक्कली मास्क सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकको चौतारा घर भएका १९ वर्षीय रमेश खत्रीले केही वर्षदेखि काठमाडौंमा बसको सहचालकको रुपमा काम गर्दै आएका थिए । बा ४ ख ४२१ नम्बरको बसमा काम गर्ने उनी राति त्यही बसमा सुत्थे । कलंकीको स्यूचाटारमा गत साउन २८ मा बसमा सुतेका उनीमाथि अचानक आक्रमण भयो । आक्रमणकारीबाट कुटपिट उनको...}
पुरा पढ्नुहोस्बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले आफूलाई अभद्र व्यवहार गरेको भन्दै विनयजंग बस्नेतविरुद्ध जाहेरी दर्ता गराएकी छन् । मगरले आइतबार बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । म्याग्दी घर भएकी सपनाले बस्नेतसँग मिलेर बेवा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिइएको छ । यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि रिक्त रहेको प्रवक्तामा तिउसीनालाई जिम्मेवारी दिइएको हो । ...}
पुरा पढ्नुहोस्प्रहरीले एटीएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको थियो । परिसरका अनुसार चिनियाँ नागरिक २९ वर्षी...}
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले आफूले प्रहरीको मनोबल उच्च बनाउन हरसहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले आफूूले दरबन्दी थपको विषय रोकिएको, प्रहरीको मनोबल उच्च राख्ने सरुवा र बढुवा अवरुद्ध भएको जानकारी पाएको बताउँदै प्रहरील...}
पुरा पढ्नुहोस्नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न भएको छ । मंगलबार जंगी अड्&zw...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit