Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

सीमा बन्दमा बढ्यो लागूऔषध तस्करी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल–भारत सीमा बन्द भएपछि लागूऔषधका कारोबारीले आफ्नो कालोधन्दालाई बढाएका छन् ।  सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेपछि उनी सीमा सहरका ठुला खुद्रा बिक्रेता भएको खुलेको हो ।    बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंजबाट आइतबा...}

पुरा पढ्नुहोस्

सिराहाका तत्कालिन एसपी पाण्डे निलम्बनमा, छानबिन समिति बन्दैछः प्रहरी प्रवक्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रहरी नियमावली अनुसार कारबाहीको अधिकार प्रयोगगर्दै प्रहरी महानिरीक्षकको सचिवालयले उनलाई निलम्बन गरेको हो ।    यसअघिका घटनामा प्रहरीले प्रहरी निरीक्षकदेखि मा...}

पुरा पढ्नुहोस्

सडक दुर्घटनाको ‘हटस्पट’ कर्णाली प्रदेशमा ट्राफिक प्रहरीको ‘लभ थर्टी’ अभियान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेश भौगोलिक दृष्टिले विकट मानिन्छ । यहाँका अधिकांश जिल्लाहरुमा भौगोलिक विकटताकै कारण सडक मार्गहरु पनि राम्रा छैनन् । सडकको दुरवस्थाकै कारण वर्षेनि दुर्घटनाका घटना बढिरहेका छन्  । यस्तै दुर्घटनामा वर्षेनी संयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् ।    बढ्दो दुर...}

पुरा पढ्नुहोस्

छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धनुषाको जनकनन्दनी गाउँपालिका-६ कठाल टोल बस्ने ७८ वर्षीय हरिप्रसाद यादवको छिमेकीको कुटपिटबाट शुक्रबार दिउँसो मृत्यु भएको छ ।    जग्गाको बिषयमा सोही ठाउँ बस्ने ६५ बर्षीय बिनोद रान यादव सहित ४ जनाले हरिप्रसादलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रम...}

पुरा पढ्नुहोस्

अनुमति नलिई प्याराग्लाइडिङ गर्ने अस्ट्रियाका नागरिक बैतडीबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा श्रीमतीको बन्चरो प्रहार गरी हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोकमा श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका १ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जीवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको...}

पुरा पढ्नुहोस्

निकुञ्जभित्र भेटियो सैनिकको शव, हत्या भएको आशंकामा परिवारले दिए उजुरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा एक सैनिक मृत फेला परेका छन् । निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् ।   उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको चितवन प्रहरीका डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार शाही निक...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा चालकसँग एक मिनेट कार्यक्रमबाट ट्राफिकले उठायो १६ लाख राजस्व

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले  ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।      जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्...}

पुरा पढ्नुहोस्