
प्रहरीले ठाकुरराम बहुमुखी क्याम्पसका लेक्चररका साथबाट बेहोस बनाउने रसायन, पेस्तोल र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिकाबाट मंगलबार साँझ राति स्वचालित पेस्तोल, एन्स्थेटिक आइथर एक बोतल र गोली सहित लेक्चरर जितेन्द्रप्रसाद सिंहलाई पक्राउ गरेको हो ।&...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाेली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद ध...}
पुरा पढ्नुहोस्बाजुराको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा फेला परेका छन् । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मंगलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । छोराछोरीको बाल पोषण भत्ताको...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि आज सूचना प्रकाशित गरेको छ । सूचना प्रकाशन भएको मितिले ५ दिनभित्र सम्भाव्य उम्मेदवारलाई सम्बन्धित कागजपत्र बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । सशस्त्रको बढुवा समितिले आज जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी से...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् । ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् । सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले सुनसरी जिल्लाको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढिखोलाको पुलबाट जेठ २४ गते १४ लाख २५ हजार नेपाली रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् । सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँ...}
पुरा पढ्नुहोस्रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}
पुरा पढ्नुहोस्म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit