Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

केपी ओली सहभागी कार्यक्रम बम राखेको हल्ला फैलाउने वाईसीएलका नेता पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा कुकर बम राखेको छ भनेर अफवाह फैलाउने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका– ३ निवासी धर्म चौहान छन् ।    चौहान गौरादहका नगरका वाईसीएल इन्चार्ज पनि हुन् । सामाजिक सञ्जालमा बम राखेको भनी...}

पुरा पढ्नुहोस्

तस्करी रोक्न रुपन्देही प्रहरीको विशेष सुरक्षा रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चाडपर्वको आगमनसँगै तस्करी बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करी रोक्न सुरक्षा रणनीति बनाएको छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको रुपन्देही प्रहरीले जनाएको छ ।    सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

महाशाखाको क्विक अपरेशन, २४ घन्टा नपुग्दै सन्तोषी हत्याका आरोपी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत मंगलबार महानगरीय अपराध महाशाखालाई एउटा बेवारिसे शव फेला परेको भन्दै सूचना आयो । काठमाडौंको दक्षिणकाली मन्दिर नजिकको शौचालयमा शव भेटिएको थियो ।    सूचनापछि महाशाखासँगै, महानगरीय प्रहरी परिसर काठमाडौं, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा...}

पुरा पढ्नुहोस्

युवकलाई दाम्लोले बाँधेर कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले वडाध्यक्ष नेपालीलाई पक्राउ गरी सदरमुकाम खलंगा ल्य...}

पुरा पढ्नुहोस्

बुटवलमा सुन पसलमा चोरी गरेको आरोपमा तीन जना भारतीय पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...}

पुरा पढ्नुहोस्

काठमाडौंको कलंकीमा बिहानै हत्या, सात घण्टामै समातिए आरोपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले घटना भएको सातघण्टा नबित्दै एकजना हत्या आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका  अनुसार  आइतबार बिहान ३ बजे ढुङगाले हानेर कलंकी थापा गाउँमा चौधरी भनिने ब्यक्तिको हत्या भएको हो । सडकपेटीमा बस्ने उनलाई बिहानै सुतिरहेको अवस्थामा एकजना अज्ञात ब्यक्तिले ढुङगाले हानेका थिए ।   ...}

पुरा पढ्नुहोस्

नियमावली संशोधनपछि किन बढ्यो नेपाल प्रहरीमा गुनासो र आक्रोस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी (नवौं संशोधन)  नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।      नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}

पुरा पढ्नुहोस्

रौतहटको पत्रकार प्रकरण : मास्टरमाइन्ड मेयर, प्यादा बने एसपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रौतहटमा लागूऔषधसहित पत्रकार पक्राउ प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । पत्रकारलाई फसाउनकै लागि प्रहरी अधिकारीको संलग्नतामा लागूऔषध मोटरसाइकलमा राखिएको सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन थालेको हो ।   एसएसपी कृष्णकुमार महतक...}

पुरा पढ्नुहोस्

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको विशेष कार्यशालामा सशस्त्र महानिरीक्षक खनाल बने ‘किनोट स्पिकर’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन्।    संयुक्त राष्ट्र संघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालय को आयोजनामा सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्र...}

पुरा पढ्नुहोस्