
प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले...}
पुरा पढ्नुहोस्दैलेखको नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मंगललब...}
पुरा पढ्नुहोस्सरकारले चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप किन्ने निर्णय गरेको छ । सिनोफार्म खोपको मुल्य भने गोप्य राखिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त मात्रामा खोप किन्ने निर्णय गरेपनि त्यसको मुल्य र कहिले नेपाल आइपुग्छ भने केही खुलाएको छैन । उद्योग वाणिज्य तथा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक आयोगहरुमा थप नियुक्तिका लागि उनले परिषद्को बैठक बोलाएका हुन् । हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र...}
पुरा पढ्नुहोस्कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना...}
पुरा पढ्नुहोस्आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका काभ्रेका गणेश लामाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित नेपाल सरकारविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र...}
पुरा पढ्नुहोस्बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाएको हो । ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार साँझ भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit