Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

गण्डकी प्रदेशमा जसपाका दुई सांसद नै मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले जनता समाजवादी पार्टीका दुई सांसदलाई मन्त्री बनाउने भएको छ ।   मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल जसपाका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका हुन् ।   जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् । अर्की सांसद...}

पुरा पढ्नुहोस्

ओली प्रवृत्ति निरंकुश प्रतिगमनकारी : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् । शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन् ।    उनले...}

पुरा पढ्नुहोस्

कांग्रेसले ग-याे १६ जिल्लाको अधिवेशन स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।     कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्त...}

पुरा पढ्नुहोस्

महामारीमा यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही रोकिने वाला छैनन् : गगन थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा धकेलेको बताएका छन् ।   राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेपछि उनको यो प्रतिक्रिया आएको हो ।...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड बढी खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एमाले महाधिवेशन निर्धारित मितिभन्दा दुई दिन लम्बिँदा डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिन पुगेको हो ।   नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दुई दिनमा डेढ करोड खर्च बढेको हो । ‘साढे सात करोडमा सक्ने योजना थियो तर अधिवेशन लम्बियो...}

पुरा पढ्नुहोस्

भोलि राष्ट्रियसभा सदस्य निर्वाचन, १९ पदमा यस्तो छ प्रतिस्पर्धा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।     ...}

पुरा पढ्नुहोस्

अबको काम महानगरवासीमा समर्पित हुन्छः चिरिबाबु महर्जन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका  चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् ।    बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् ।    मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या सम...}

पुरा पढ्नुहोस्

भक्तपुर नगरमा नेमकिपाको क्लिन स्वीप, मेयरदेखि वडा सदस्यसम्म विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ ।    निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}

पुरा पढ्नुहोस्

पूर्व सभामुख महरा नेकपा स्थायी कमिटीमा मनोनयन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।    महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलम...}

पुरा पढ्नुहोस्

असार ६ मा बसेको मन्त्रिपरिषदले गरेका यी हुन् निर्णयहरु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको हो ।    मंगलवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता ए...}

पुरा पढ्नुहोस्